बिपन्न जनताको घर दैलोमा सांसद मल्ल

प्रकाशित मिति:

सबिन डोटेल , चापाकोट । पछिल्लो समय गण्डकी प्रदेशका सांसद माननीय भागवत प्रकाश मल्ल जनताको घर दैलोमा सामाजिक सेवामा सकृय रुपमा लागि परि विभिन्न आर्थिक बिपन बर्ग लाई सहयोग गर्नीक्रमा स्याङ्जा गल्याङ न पा ८ साबिक तिनदोबाटे गा।बि।स मेहर डाँडा स्थित भिम गाहा को श्रीमती श्यामकली गाहाको दु:खद मृत्यु मा परिवार प्रति परेको समस्यामा साम्सद मल्लको अगुवाइमा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति देब बहादुर खाण इश्वर पुर्ब ने का महादिबेशन प्रतिनिधि श्याम प्रसाद भण्डारी ,तरुण जिल्ला सचिब चन्द्र राना, महिला संघ क्षेत्रीय सचिव हेमा न्यौपाने,ने। बि। संघ क्षेत्रीय सभापति धनराज पौडेल लगायतको उपस्थितिमा सांसद मल्लले आर्थिक सहयोग गरि शोकाकुल परिवार प्रति सम्बेधना प्रकट गर्नु भएको छ ।