प्रवासमा नेपाली काँग्रेसका नेताहरु जुटे दैनिक उपभोग्य सामग्री सहयोगका लागि

प्रकाशित मिति:

न्यूयोर्क । कोरोना भाइरसको सङ्क्रमण संसार भरि फैलिएको यो अबस्धामा अमेरिकामा पनि यसको असर फैलिँदै गएको यो अबस्धमा अमेरिकामा रहेको नेपाली काँग्रेसको प्रबासी सङ्गठन नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक एवं महासमिति सदस्य विष्णु सुबेदी तथा नेपाल तरूणदलका कार्यवाहक अध्यक्ष अनन्त सुबेदी लगायत न्यूयोर्कमा रहेका अन्य व्यक्तिहरूको  आयोजनामा बसेको कन्फेरेन्स कल बैठकले न्यूयोर्कमा नेपाली समुदायमा कुनै समस्या परेमा चामल र दाल उपलब्ध गराउने निर्णय गरेको छ। यदि कसैलाई तेस्तो समस्यामा परेमा निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । विष्णु सुबेदी ६४६ २४९ ३४८२
अनन्त सुबेदी ३४७ ९३५ ४१२३