भाइरसको महामारीले इटालीमा एकै दिन ६०२ को मृत्यु

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
47 Shares


एजेन्सी – कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित इटालीममा सोमबार ६०२ जनाले ज्यान गुमाएका छन्। समाचार एजेन्सी रोयटर्सलाई उल्लेख गर्दै बीबीसीले जनाएअनुसार इटालीमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७८ पुगेको छ।

कोरोना भाइरसको संक्रमणका लागि इटालीमा गत शनिबार सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। शनिबारमात्र ७९३ जनाको मृत्यु भएको थियो। आइतबार त्यो संख्या घट्दै मृतकको संख्या ६५१ भएको थियो भने सोमबार ६०२ जनाले ज्यान गुमाएका हुन्।

बीबीसीका रोम संवाददाता मार्क लोबेनका अनुसार नयाँ संक्रमित बिरामीको संख्यामा पनि कमि आएको छ। त्यस्तै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार पुगेको छ भने ४९५ जनाले ज्यान गुमाएका छन् । विश्वभर हाल १६ हजार ४ सय ९६ जनाले ज्यान गुमाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रधानमन्त्रीको सम्बोधनमा गगनका प्रश्नै प्रश्न
  • आत्मबलले कोरोनालाई जित्न सकिन्छ : डा. रवीन्द्र पाण्डे
  • कोरोनाको आशंकामा आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ
  • जय श्री विश्वकर्मा समाजद्वारा लकडाउनका कारण प्रभावित परिवारलाई खाद्यान्न वितरण
  • जान्नुहाेस्, यी बानीहरू जसले हामीलाई प्रगति गर्नबाट रोक्छ
  • थाहापाउनुहोस्,श्री कृष्णको मृत्यु कसरी भयो ?
  • मौरीकाे मह खाँदा यस्ताे कुरामा फाईदा
  • डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने  ट्रम्पको चेतावनी
  • देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान
  • चन्द्रमाको फरक रङ स् खगोल शास्त्रका लागि दुर्लभ