कलाकार कुसुमले दिए गितसंगित मार्फत कोरोना सम्बन्धि चेतना (भिडियो)

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
442 Shares


सबीन डोटेल चापाकोट । देशमा कोरोना भाइरसको त्रास वढीरहेको सन्दर्भमा कोरानावाट कसरी वच्न सकीन्छ भन्ने चेतनाले भरीएको गीत सार्वजनीक भएको छ ।

समाजमा जनचेतनादिने उदेश्यले गल्याङ न पा वडा न ९ माता सरस्वती भजन तथा सांस्कृतिक युवा समूह मार्फत गीत निर्माण गरीएको हो । जसमा गायक कुसुम भण्डारीको शव्द संगीत मादलमा निलकन्ठ भण्डारी , सारंगीमा बिष्णु भण्डारी , झाल्लीमा  तारा भण्डारी र डोलराज भण्डारीको सहयोगमा सामुहिक रूपमा चेतना मुलक गित निमार्ण गरीएको भण्डारीले जानकारी दीनु भयो । समय सान्दर्भिक जनचेतना सन्देश मुलक सांङितिक भजन कृतनका साथ सबै लाई सचेत रहन सम्पुर्णमा गितसंगीत मार्फत अनुरोध गर्दै आ आफ्नो ठाउ बाट लागि परि समाजमा चेतना फैलाउन समेत अपिल गरको कलाकार कुसुम भण्डारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण