कलाकार कुसुमले दिए गितसंगित मार्फत कोरोना सम्बन्धि चेतना (भिडियो)

प्रकाशित मिति:

सबीन डोटेल चापाकोट । देशमा कोरोना भाइरसको त्रास वढीरहेको सन्दर्भमा कोरानावाट कसरी वच्न सकीन्छ भन्ने चेतनाले भरीएको गीत सार्वजनीक भएको छ ।

समाजमा जनचेतनादिने उदेश्यले गल्याङ न पा वडा न ९ माता सरस्वती भजन तथा सांस्कृतिक युवा समूह मार्फत गीत निर्माण गरीएको हो । जसमा गायक कुसुम भण्डारीको शव्द संगीत मादलमा निलकन्ठ भण्डारी , सारंगीमा बिष्णु भण्डारी , झाल्लीमा  तारा भण्डारी र डोलराज भण्डारीको सहयोगमा सामुहिक रूपमा चेतना मुलक गित निमार्ण गरीएको भण्डारीले जानकारी दीनु भयो । समय सान्दर्भिक जनचेतना सन्देश मुलक सांङितिक भजन कृतनका साथ सबै लाई सचेत रहन सम्पुर्णमा गितसंगीत मार्फत अनुरोध गर्दै आ आफ्नो ठाउ बाट लागि परि समाजमा चेतना फैलाउन समेत अपिल गरको कलाकार कुसुम भण्डारीले जानकारी दिनुभयो ।