नेपाली कांग्रेसले १५ दिनको तलब राहत कोषमा दिने

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
34 Shares


नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलले १५ दिनको तलब कोरोना राहतकोषमा जम्मा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको दलको बैठकले कांग्रसका सबै प्रदेश सभा सदस्यबाट रकम जम्मा गर्ने निर्णय गरेका हौं,

सचेतक निर्मला क्षेत्रीले भनिन्, १९ सदस्य छौं, सबैको तलब जम्मा हुन्छ । विपदका बेला पार्टी समन्वय र सहकार्यमा तत्पर रहेको उनले जनाइन्। सरकारले लकडाउनको सुचना जारी गरेपछि पनि अटेर गरेर सडकमा यात्रा नगर्न र हरेक नागरिक आफै सचेत रहन समेत कांग्रसले सुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ
  • स्वास्थ्यमन्त्रीलाई यस्तो छ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेयको सुझाव