प्राथमिकताका एप्लिकेशनमात्र प्रयोग गर्न टेलिकमको अनुरोध

प्रकाशित मिति:

काठमाडौं/ दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अत्यावश्यक एप्लिकेशन मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै महत्वपूर्ण र अत्यावश्यक एप्लिकेशन मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ(‘विगत केही महिना देखि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस  को समस्याले गर्दा इन्टर्नेट सेवाको खपत अस्वभाविक रुपमा वृद्धि भैरहेको छ । यसबाट ल्भतधयचप त्चबााष्अ ऋयलनभकतष्यल हुन गई सेवा नै अवरुद्ध हुन सक्ने भएको हुँदा प्राथमिकताका आवश्यक एप्लिकेशनमात्र प्रयोग गरी सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ ।’

थप समाचार