पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौं/ अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशको मध्य र पश्चिमी पहाडी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहेनेछ ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।