बैङ्कहरुलाई चैत मसान्तसम्म कर्जाको सावा र ब्याज असुली नगर्न निर्देशन

१२ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
401 Shares


सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् ।बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित डिसइन्फेक्टेन्ट गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।रातोपाटी वाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सिरहाको लहानमा राहत स्वरुप काक्रो बितरण
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • लालबन्दीमा लक डाउन प्रभावितलाई राहत दिन सुरु, शिक्षक महासंघ र…
  • मंगलबारको दिन भगवान गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित