स्पेनले जस्तै नीजि अस्पताल राष्ट्रियकरण गरौं

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
28 Shares


डा रविन्द्र पाण्डेय जनस्वास्थ्यविद । स्पेनिश सरकारले कोरोनाभाइरस कोभिड १९०को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको छ। सरकारले सोमबार स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

उक्त कदमको घोषणा स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले गरेका हुन्। उनले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन् ।

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरू मध्ये स्पेन एक हो। स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चाल्यो। यहाँ गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिएको छ। स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ । नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण