टेलिकमले दिन थाल्यो रिचार्ज बराबरको बोनस

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौं/ नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ।बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।लकडाउनको अवधि बढेमा बोनस अवधि पनि स्वतः बढ्ने उनले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस दिन निर्देशन गरे लगत्तै यो व्यवस्था भएको हो ।

रिचार्ज बराबरको बोनस लकडाउनको अवधिभर नसकिए स्वतः काटिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण