१ महिनाको तलब कोरोना विशेष कोषलाई उपलव्ध गराउने सांसद विजुला शर्माको घोषणा ।

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
4 Shares


काठमाडौ । बाग्मती प्रदेश सभा सदस्य बिजुला वर्मा राणाले एक महिनाको तलब कोरोना सहयोग कोषमा जम्मा गरेकी छिन् । सांसद वर्माले आफ्नो सामाजिक सञ्जाल मार्फत कोषमा सहयोग गर्ने घोषणा गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् “कोभिड १९ विरुद्धको राहत कोषमा एक महिनाको तलब दिने घोषणा गर्दछु । सबै माननीय ज्युलाइ यो बिपदको घडीमा जुट्नका लागि विनम्र आग्रह” उनले अन्य सांसदहरुलाई पनि सहयोगको लागि आग्रह गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया