सिरहामा लकडाउनको दोस्रो दिन मुख्य बजारहरु सुनसान

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
15 Shares


महेश सिंह / सिरहा– सिरहाको लहान बजार गोलबजार चोहर्वा , मिर्चैया लगातका मुख्य बजारहरु करोना भाईरसको त्रासले सिरहा ,सप्तरी ,धनुषा ,महोत्तरी उदयपुर लगायत नेपालको सम्पुर्ण जिल्लामा नेपाल सरकारले सोमबार देखि लकडाउनको घोषणा गरे संगै थप संक्रमणको प्रभावकारी रोकथा तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० बमोजिम निषधाज्ञा जारी गरिएको आज दोस्रो दिन सिरहाका लहान लगायत अन्य मुख्य बजारहरु पनि सुनसान तथा ठप्प भएको छ ।

आज पनि  सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन् ।कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन् । सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुन सक्ने बताएका छ्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रधानमन्त्रीको सम्बोधनमा गगनका प्रश्नै प्रश्न
  • आत्मबलले कोरोनालाई जित्न सकिन्छ : डा. रवीन्द्र पाण्डे
  • कोरोनाको आशंकामा आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ
  • जय श्री विश्वकर्मा समाजद्वारा लकडाउनका कारण प्रभावित परिवारलाई खाद्यान्न वितरण
  • जान्नुहाेस्, यी बानीहरू जसले हामीलाई प्रगति गर्नबाट रोक्छ
  • थाहापाउनुहोस्,श्री कृष्णको मृत्यु कसरी भयो ?
  • मौरीकाे मह खाँदा यस्ताे कुरामा फाईदा
  • डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने  ट्रम्पको चेतावनी
  • देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान
  • चन्द्रमाको फरक रङ स् खगोल शास्त्रका लागि दुर्लभ