रोट्रयाक्टको कोरोना रोग बिरुद अभियान

प्रकाशित मिति:
बुटवल चैत १४।   सामाजिक क्रियाकलाप हरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो नियमित बैठक समपन्न गरेको छ ।  भिडियो कन्फेरेन्स मार्फत क्लबले बैठक सप्पन्न गरेको हो । माहामारि को रूपमा फैलिएको covid १९ कोरोना को बिरुद्ध नेपाल सरकार ले गरेको लक डाउन लाइ पुर्ण समर्थन सहित येस विषम परिस्थिति मा समाजमा आफ्नो उत्तरदायित्व कसरी निभाउन सकिन्छ भन्ने विषय मा छलफल गरिएको क्लब का अध्यक्ष मधु भट्टराईले जानकारी गराय ।   जसअनुसार  राेटरि र राेट्याकट मिलेर आन्तरिक रूपमा रकम ब्येबस्थापन गरेर  आवस्यक निकाय मा सहयोग गर्ने क्लब का पुर्ब अध्यक्ष जीवन अधिकारी ले बताए ।  दैनिकी मजदुरि गर्ने  मजदुर लगाएत खान लाउन नपुग्ने लाइ आवस्यक निकाय संग समन्य गरि सहयोग गरिने सचीव सौरभ भुसाल ले बताए । तेस्तै क्लब ले आज आफू मातहत का सबै सदस्य ले आफ्नो घरमा राती बिश्व शान्ति र काेराेना राेग बिरुद्ध सचेतना को लगि मैनबति घरमा बालेर काेराेना राेग बाट मृत्यु भएका प्रति क्यान्डिल बाली स्रदान्जलि व्यक्त गरिने पुर्ब अध्यक्ष कमल थापा, बालकृष्ण पाण्डे ,सन्तोष पौडेल ,जनक दमसे, अजित घताने लगाएत ले बताय।