मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने

प्रकाशित मिति:

काठमाडौ । सरकारले कोरोना सक्रंमणको उच्च जोखीम रहेको भन्दै यतीबेला नेपाल नै लकडाउन गरेको छ । लकडाउनका कारण ब्यापार ब्यबसाय नभएको भन्दै सरकारले नै घरबेटीहरुलाइ यतीबेला घरभाडा नलिन बिशेष आग्रह समेत गरेको छ । यस्तै लक्ष्मण पाण्डेयले काठमाडौको नयावजार फलफुल चोकमा रहेको आफ्नो ब्यबसायीक तथा अन्य प्रयोजनलाई दिएका घरको भाडा नलिने घोषणा गरेका छन । सटरको भाडा एक महिनाको नलिने घोषणा गरेको हु, पाण्डेले सबलपोष्टलाइ भने – अहिले सबै क्षेत्र लकडाउनका कारण प्रभाबीत भएकाले मैले उक्त निर्णय गरेको हु ।