प्रियंका चोपडाको एक लाख डलर सहयोग

२२ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
247 Shares


कोरोना भाइरसविरुद्ध लड्न बलिउड अभिनेत्री प्रियंका चोपडाले एक लाख डलर सहयोग गर्ने भएकी छिन्।प्रियंकाले कोराना भाइरस संक्रमणविरुद्धको लडाइँका लागि एक लाख डलर सहयोगको घोषणा गरेकी हुन्। उनले इन्टाग्राममा लेखेको छिन् ‘कोरोनाविरुद्ध लड्न हामी सबै सँगै हुनेछौँ। यो समयमा सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्छ।’

उनले ह्यासट्याग ‘टुगेदर वुमन राइज’ लेखेर अब हरेक हप्ता प्रेरणादायी महिलाको कथाका साथमा आफू पनि प्रत्यक्ष प्रशारणमा आउने बताएकी छिन्।प्रियंकाले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबाट बच्न सचेतना फैलाउँदै आएकी छिन्। यसअघि उनले सामाजिक सञ्जालमा सबैलाई सचेत गराउन हात धुुने तरिका सिकाएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि