कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु

२२ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
406 Shares


रोम : इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

इटालीको प्रहरी बलले यस घटनालाई शनिबार सार्वजनिक गरेको हो । प्रहरी अधिकृतको रुपमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका जर्जिओ गेस्टामाचियाको मृत्यु भएको हो । उनलाई यही मार्च २१ म कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर दुई सातासम्म प्रधानमन्त्री कोन्टेसँग सम्पर्कमा थिएनन् ।

५५ वर्षीय प्रधानमन्त्री कोन्टेको पनि कोरोना परीक्षण गरिएको थियो । तर नेगेटिभ रिपोर्ट आएको थियो । प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु भएपछि इटालीको प्रहरीले विज्ञप्ति निकाल्दै घटनाप्रति दुख व्यक्त गरेको छ । जर्जिओ ५२ वर्षका थिए । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै १५ हजार नाघिसकेको छ ।अन्नपुर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु