सनी लियोनीले शेयर गरिन् यस्ता बोल्ड तस्वीर

प्रकाशित मिति:

मुम्बई – कोरोना भाइरस नफैलियोस् भनेर भारतमा पनि लकडाउन गरिएको छ । जसका कारण भारतमा पनि सबै घरभित्रै बसेका छन् । बलिउड सेलिब्रेटीहरु पनि घरमै बसेका छन् ।बलिउड सेलिब्रेटीको सामाजिक सञ्जालमा सक्रियता झनै बढेको छ । यसैबेला सनी लियोनीले केही बोल्ड तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यी तस्वीरहरु भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छन् ।

बिकिनी अवतारमा सनीले तस्वीर शेयर गरेकी छिन् । फ्यानलाई सनीको यो बोल्ड अवतार खुबै मन परेको छ ।त्यसो त यसअघि पनि सनीले यस्तै बोल्ड तस्वीर शेयर गर्ने गर्थिन् । सनी यतिबेला परिवारका साथ सेल्फ आइसोलेशनमा छिन् ।-खबरहब बाट साभार