तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
560 Shares


सबलपोस्ट / बुटवल – नेपाल तरुण दल बुटवल उपमहानगर समितीद्वारा वडा नम्बर ७ को दिपनगर र वडा नम्बर ११ को मझुवा , सृजनानगर , बुद्धनगरमा कोरोनाको प्रभाबले गर्दा जिवनयापन गर्न गार्हो भएका गरिब तथा बिपन्न ३० घर धुरीलाई राहत बितरण गरिएको नगरसभापती सुजन पुनले जानकारी दिनुभयो ।

राहत बितरण कार्यक्रममा तरुण दल बुटवल उपमहानगर समितीका अध्यक्ष सुजन पुनको अध्यक्षता रहेको थियो । त्यस्तै उक्त कार्यक्रममा नेपाली कांग्रेस बुटवल वडा नम्बर ११का पार्टी सभापति चित्र ब बर्मा , ७ का वडा अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली , तरुण दल जिल्ला सदस्य प्रदिप गौतम , महिला नेत्री साबित्रा टण्डन , राधा ज्ञवाली , तरुण नेताहरु ज्ञानु थापा , बिजय गुरुङ , सुनिल शाही , श्याम थापा , किस्मत श्रेष्ठ , सुबास रायमाझी , मीन बिस्वकर्मा , रामु रिजाल , दिनानाथ गिरि , तरुण दल वडा नम्बर ७ का अध्यक्ष रवि गौचन लगायतको उपस्थिति रहेको थियो ।

समितीले चामल , दाल , तेल , सोयाबिन , नुन , साबुनसर्फ , चिउरा ,चाउचाउ , मास्क लगायत ३० घर धुरीलाई प्रदान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…