५ जना चिकित्सकहरुलाई कारवाही

प्रकाशित मिति:

सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरिएको छ । विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले जनाएका छन ।