अब गरिबले भोकै बस्न पर्दैन , मनका धनी नगेन्द्र अग्रहरीले दिए सुनवललाई एक लाख बीस हजार ।

२८ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
189 Shares


रबिन्द्र यादव । नवलपरासी पश्चिम ,लकडाउनको समयमा अति विपन्न गरिब परिवारलाई दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष , युवा समाजसेवी र आरती एग्रोका संचालक नगेन्द्र अग्रहरीले सुनवल नगरपालिकाको राहत कोषमा एक लाख बीस हजार सहयोग गर्नु भएको छ ।

‌विश्वलाई नै कोरोना भाईरस९कोभिड–१९० ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको नगेन्द्र अग्रहरीले बताए । यस अघि अग्रहरीले नवलपरासी उद्योग वाणिाज्य संघ लाई एकाउन्न हजार सहयोग गरिसक्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…