बाघको आक्रमणबाटदुई जना घाईते ।

२९ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


कपिलवस्तु –  कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट आज शुक्रबार दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका उक्त गाउँका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षीय बर्मानन्द रोका मगर घाईते भएको बताएको छ । उनीहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताएका छन् । दुबैजनाको टाउको र ढाँडमा चोट लागेको निरिक्षक नेपालले बताएका छन् । उनिहरुदुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागिएको बताएको छ । बाघले आक्रमण गरेपछी उनीहरु भागेको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • लुम्विनी टेक्टर समितिको सातौं अधिवेशन बाट लोकतान्त्रिक प्यानल विजयी
  • रोट्याक्ट तिनाउ सिटि र रोटरी बुटवल साउथद्धारा प्रादेशिक अस्पताल मा…
  • बुटवलमा माघ २ गते हुने टेबल टेनिसमा डिएचएस र लिनिड.को…
  • ज्योतिनगर क्षेत्र बिकास युथद्वारा बनभोज तथा भेटघाट
  • स्कुटर जलाएको आरोपमा स्याङजावाट एक जना पक्राउ
  • सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसले बोल्नु गलत : कांग्रेस नेता…
  • कञ्चन जेसिजद्वारा कञ्चनका पत्रकार जगिलाल थापा सम्मानित
  • ६ नं वडामा खेलकुद प्रतियोगीता
  • संस्थापक अध्यक्ष अवार्ड–२०२० बाट पत्रकार गुप्ता सम्मानित
  • देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह