भागवत गीताको महत्वपुर्ण श्लोकका भावार्थ, जसले तपाइँको जीवन परिर्वतन गर्न सक्छ

प्रकाशित मिति:

एजेन्सी /भागवत गीतामा मानिसको हरेक विषयको बारेमा बताइएको छ । यहाँ सुख दुख, जन्म मृत्यु, आफ्ना पराइ, पाप पुण्य, आत्मा–परआत्माको विषयमा जति पनि आवश्यक विषय छन् यस् सबैको बारेमा भगवान श्रीकृष्णले राम्रोसँग सम्झाएका छन् ।१ आत्मालाई न त कुनै शस्त्रले काट्न सक्छ, न आगोले जलाउन सक्छ, न त पानीले निभाउन सक्छ र न त हावाले सुकाउन सक्छ ।भगवाने श्रीकृष्णले अर्जुनलाई भने, यदि तिमी युद्धमा विरगति प्राप्त भएमा तिमिलाई स्वर्ग मिल्नेछ र यदि यसद्धमा विजय भएमा धरतीको सुख पनि मिल्नेछ । यसैले कोन्ते उठो र युद्ध गर ।३ जब जब धर्ममा हानी र अधर्मको वृद्धि हुन्छ, तब तब म आफ्नो साकार रुपमा प्रकट हनेछु ।

४ म हरेक युगमा अधर्मद्धारा धर्मको हानी पु¥याएमा हानी कम गर्न र साधु–सन्तको रक्षाको लागि अवतार लिन्छु ।५ तिम्रो कर्म गर्ने मात्र हो, फलको होइन । यसैले फलको दृष्टिले कर्म नगर र आशा बिना कर्म गर्नुपर्छ ।६विषय निरन्तर चिन्तन गर्ने पुरुषमा विषयको आसक्ति हुनछ । आसक्ति यहि विषयको काममा उत्पन्न हुन्छ र कामना मा विध्न आउनाले क्रोध उत्पन्न हुन्छ ।७-क्रोधमा तह उत्पन्न हुन्छ, तहले स्मृति–भ्रम हुन भएकाले मानिसको बृद्धि नष्ट हुन्छ र बृद्धिको नाश हुने भएकाले मानिसले आफैलाई नाश गरेर बस्छ ।श्रेष्ठ पुरुष जस्तो आचरण गर्छ अरु पुरुष पनि उनकै अनुसरण गर्छन । बृद्धिमान पुरुष जुन प्रमाण वा उदाहरण प्रस्तुत गर्छ समस्त मानव समुदाय उसैको अनुसरण गर्न थाल्छन् ।९ श्रद्धा राख्ने मानिस तथा आफ्नो इन्द्रिय स्वयंम राख्ने मानिस साधन–पारायण हुन्छ । यसले आफ्नो तत्परताबाट ज्ञान प्राप्त गर्छ र ज्ञान फेरी मिलेमा छिटो नै परम शान्तिको प्राप्त हुन्छ ।