बिगत, बर्तमान अनि भबिस्यलाई हेर्दा

प्रकाशित मिति:

एउटा युगको अन्त्य भएछ एकैछिन कोल्टे फेर्दा
लागिरहेछ सबैलाइ नआओस कोरोना जस्तो रोग कहिले
भोग्नु नपरोस यस्तो महामारी जस्तो भोग्दैछौ अहिले  
खुसी सुखी समृद्धि अनि स्वस्थ युग बनिरहोस जहिले 
बित्यो पुरानो युग भित्रियो अब नया जमाना  
नया बर्षले प्रदान गरोस शक्ति गर्न जस्तोसुकै सामना
नया बर्ष २०७७ सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना  शुभकामना  

आबिश्कार खनाल
बुटवल ११ कालिकानगर