सोलुखुम्बु केन्द्र बनाएर मध्यरातमा ४.७ म्याग्नेच्यूटको भूकम्प

४ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ ।सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएको भूकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको मापन गरिएको राष्ट्रिय भूकम‍्प मापन केन्द्रले जनाएको छ ।भूकम्प राति १२ बजेर ५५ मिनेट जाँदा गएको थियो । रातिको समयमा गएको भूकम्पले स्थानीयलाई त्रसित पारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया