सगरमाथा मा बि ले अनलाइन नतिजा सार्बजनिक गर्यो

प्रकाशित मिति:

बुटवल । देवदह ७ शितलनगर मा संचालित सगरमाथा आवासीय मा। बि ले बार्षिक परीक्षा २०७६ को कक्षा प्ले ग्रुप देखि कक्षा नौ सम्मको ९कक्षा ८ बाहेक० नतिजा आज आफ्नो विद्यालयको एप सगरमाथा एपमा हेर्न सकिने गरि सार्बजनिक गरेको छर – बिद्यालय ले ऐप बाट विद्याथी को नतिजा , विद्याथी भर्ना ,घर बाटै भुक्तानी गर्न सकिने ब्राइट ओफिस सिस्टम्स प्रा लि का प्रमुख कार्यकारी अधिक्र्त्य लक्ष्मन गौतम ले जनाउनु भयो

कोविड १९ को महामारी को कारण लामो समय लकडाउन भइ घरमै बस्नु परेको र आफ्नो बार्षिक परिक्षा को नतिजा के कस्तो भयो हेर्न पनि नपाएको गुनासो बिद्यार्थी एबम अभिभाक बाट आउन थालेपछि तयारी अबस्था मा रहेको नतिजा सार्बजनिक गर्दा बिध्यार्थीमा सकारात्मक असर नै पर्न जाने महसुस गरि बिद्यालय ले आज नतिजा सार्बजनिक गर्ने निएणय गरेको बिद्यालय का प्राचार्य कृष्ण प्रसाद पौडेल ले जनाउनु भयो