फेसबुकमाथि ५ लाख पाउण्ड जरिवानाको निर्णय

९ कार्तिक २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं । प्रयोगकर्ताको विवरण गोप्य राख्न नसकेको भन्दै बेलायती नियामकले सामाजिक सञ्जाल फेसबुकमाथि ५ लाख पाउण्ड जरिवानाको निर्णय गरेको छ ।

विहीबार बेलायतको इन्फरमेसन कमिस्नर अफिस (आईसीओ)ले फेसबुकमाथि उक्त जरिवानाको निर्णय गरेको हो ।

आईसीओले १ लाखभन्दा बढी प्रायोगकर्ताहरुको विवरणहरु फेसबुकबाट चुहिएको बताएको छ । साथै उक्त विवरणहरुको दुरुपयोग भएका निष्कर्ष निकालेको छ ।

सन् २००७ देखि २०१४ को बीचमा पनि सामाजिक सञ्जालले तेस्रो पक्षलाई प्रयोगकर्ताहरुका विवरण सहजै पाउनसक्ने व्यवस्था गरेको आईसीओले बताएको छ ।

फेसबुकबाट चुहिएको विवरणहरुको दुरुपयोग सन् २०१६ को युरोपियन यनियन (ईयू)बाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा भएको निर्वाचनका लागि प्रयोग गरिएको पनि आईसीओले बताएको छ ।

यस वर्षको सुरुवात अमेरिकाको निर्वाचनमा प्रसारको लागि पनि फेसबुकका विवरणहरुको गलत प्रयोग गरिएको पाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • अन्तत : सरकारले भोली बिहिबार देशभरी सार्वजनिक विदा दिने
  • सुकीद्वारा रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार
  • बुटवल बहुमुखि क्याम्पसको सप्ताहव्यापी कार्यक्रम सुरु
  • गैडहवा गाउँपालिकाले अपाङगता पहिचान गरी दियो परिचय पत्र
  • गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल
  • हिसान जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधी मणिमुकुन्दका सेजललाई
  • सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
  • पशुपति क्षेत्रमा राख्न भारतबाट ल्याइएका मूर्ति मुलभट्टको निवासमा
  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक