कोरोनाले दिलाउदै गाउँको याद

प्रकाशित मिति:

सुजन न्यौपाने – जीवन शर्मा को त्यो गित, छैन मेरो सरिरमा अतरको सुघन्द। होला बरु जिउ भरि पसिनाको गन्घ । होला बरु मेरो खुट्टा पट पटि फुटेको,
तर मेरो जिन्दगी यसैमा बितेको, साचिकै यो गित ले भने जस्तै गरि यति बेला कोरोनाले झस्कायको छ बिश्वव नै कोरोनाले हल्लाइ रहदा नेपाल पनि चोखो रहन सकेन दिनौ का समचार हरुले पनि उतिकै झस्कायको छ हप्ता भर हिडेर पुग्न थाले आफनै गाउँ घर  बरु चाहिदैन मलाई चमेलिको बास बरु त्यसै राम्रो छ यो मेरो जिवन चाहिदैन अब मलाई सम्पत्ति को रास बरु हलो जुवा काधमा बोकि त्यहि झुपडीमा पुगि मर्ने तयार हुने अबस्थामा पुगि सकेका छन नेपाली हरु सबै जसोलाई फोन गरि कुरा गर्दा भन्ने गर्छ्न अबत कोरना ले भन्दा पनि चाडो भोकमरिले लान्छ होला यस्तै भयो भनी।

साचिकै नहोस त्यस्तो मेरो देश दोस्रो सोमलिया जस्तो अब त नेपाली हरुला पट पटि फुटेको खुट्टा मुनि गय बाचिन्छ जस्तो भान हुन लागेको छ अहिलेको प्यारो बरु जिउ भरि पसिनाको गन्घ बन्न लागेकोछ त्यहि गन्धमा भय बाचिने भान भयकोछ ।  हामी गाउँमा हुनेत बारिमा काम गरि बरु जिउ भरि पसिनाको गन्घ संग खेलि रहेका छौ ।। शहर बजारमा यउठा कोठामा बसने लाई सुगन्ध भय पनि पिडै पीडा छ । यो बेला जतिनै महल भयपनि गाउको ओदरियको बासिटाले छेपेको त्यो घरको याद कोलाई नआयको होला र ती देश चाहिना, ईटलि,अमेरिका,स्पेन जस्तो प्रबिधि को देस ले त लाखौ गुमाई रहदा मेरो देश मा कोरना पसेयो भनी कस्ले पो रोकला र
शहर बजारमा लक डाउन संगै कतै भोक मरि त हुदैनको तरास छ , यउटै कोठामा बस्दा झनै तनाप छ । गाउँ घरमा चामलै नपाय पनि तीन,चार महिनालाई आटो पिठो खाउला भन्ने अझै आट छ तर शहरमा त्यो छैन साच्चै के होला नेपालमा सबै अन्नेओलमै छन ।सरकार अभिभावक हो तर यस्तो बेलामा पनि भष्टचार को खेति गरिराछ यति बेला विश्व जगत कोरोना भाइरस९ऋयखष्म(ज्ञढ०ले पिरलिएको जटिल परिवेशमा यसबाट प्रभावित हरुलाइ राहत उपलब्ध होस भनि यक नेपालिले अर्को नेपालिलाई बचाउन राहत कोषमा रकम जम्मा गरिरहेको छ जुन रकम त्या सम्म पुगोस जस्को घरमा छाकै अडकिराको छ जस्ले दुई चार छाकले आफु संगै आफ्ना ती ना बाल बालिकालाई भोक मरिले आफुसंगै मार्ने नपरोस, नेपालमा कोरोना ले भन्दा पनि भोकमरिले मोर्न न परोस ।। यस बेला सबै घर भित्र बसौ लकडाउनको पालना गरौ आफु पनि बाचौ र अरुलाई पनि बचाऔ