कपिलवस्तुमा एक घर गोठ जलेर नष्ट,

९ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउपालिका ३दिपेन्द्रनगर चौवा मा आगलागि हुदा एक घर गोठ जलेर नष्ट भएको छ ।

आगोबाट चौवाका आसिराम सुनारको घरगोठ जलेर खरानी भएको छ । राती ९ बजे लागेको कृष्णनगर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ । विद्युत तार सर्ट भै आगलागि हुन सक्ने अनुमान गरिएको छ ।buddha tv

फेसबुकबाट तपाईको प्रतिक्रिया