कपिलवस्तुमा एक घर गोठ जलेर नष्ट,
९ बैशाख २०७७, मंगलवार ० बिचार / प्रतिक्रिया

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउपालिका ३दिपेन्द्रनगर चौवा मा आगलागि हुदा एक घर गोठ जलेर नष्ट भएको छ ।
आगोबाट चौवाका आसिराम सुनारको घरगोठ जलेर खरानी भएको छ । राती ९ बजे लागेको कृष्णनगर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ । विद्युत तार सर्ट भै आगलागि हुन सक्ने अनुमान गरिएको छ ।buddha tv
फेसबुकबाट तपाईको प्रतिक्रिया