उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

प्रकाशित मिति:

काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण आशंका गरिएको छ ।विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।-अनलाइनखबर