पाकिस्तानी प्रधानमन्त्रीको कोभिड-१९ परीक्षण गरिने

१० बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


पाकिस्तान/ पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड-१९ परीक्षण हुने भएको छ।उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।उनका सल्लाहकार डा। फैजल सुल्तानलाई उद्धृत गर्दै प्रधानमन्त्री खानको कोरोना परीक्षण गरिने जनाइएको छ ।

हालसम्म पाकिस्तानमा हालसम्म कोरोनाको संक्रमणबाट २०१ पुगेको छ भने ९ हजार ५ सय बढी संक्रमित छन् । जसमध्य २ हजार ७३ जना उपचार पछि निको भएका छन् ।-खबरहब 

फेसबुकबाट तपाईको प्रतिक्रिया