अमेरिकामा ग्रिनकार्ड रोक्ने निर्णय लागु

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं वैशाख ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति ग्रिनकार्ड दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ ।ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।अनलाईनखवर वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया