राष्ट्रपति भण्डारीद्वारा विवादित २ अध्यादेश खारेज

१२ बैशाख २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन् ।सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी जानकारी दिएका छन् । खबरहब बाट साभार 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको राजमाग चौराहादेखि चिडियाखोलासम्म सडक किनारका घर टहरा भत्काउन सुरु
  • नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी
  • विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी पुग्यो
  • सभापति देउवाले भने : अदालतको निर्णय सबैले मान्नुपर्छ
  • कुंवरवर्तीमा नगरस्तरीय अन्तर मावि भलिबल शुरु
  • संविधान को रक्षाको लागी काङ्ग्रेस सडकमा आउनु परेको छ –…
  • रुपन्देहीका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न ,…
  • गुरुङ सहित खेल क्षेत्रमा योगदान पु¥याएकाहरु सम्मानित
  • हथौसामा माघ २, ३ र ४ गते  बाणगंगा नगर स्तरिय…
  • उपहार नगर आमा समुह को छैठो बार्षिक साधारण सभा तथा…