शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस

१३ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
21K Shares


मेष –स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ ।बृष –मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । आफन्तबाट साथ सहयोग मिल्नेछ ।मिथुन-मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ ।कर्कट-अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह –व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । आकस्मिक धनमालको लाभ हुने योग छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ ।कन्या-धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला ।तुला-निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।बृश्चिक-पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु –नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।मकर-चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।कुम्भ-प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ ।मीन-बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया