तानसेन नगरपालिका प्रमुख उपप्रमुख संग विद्यार्थीहरू तथा स्थानीयको छलफल

पाल्पा । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही र उपप्रमुख लक्ष्मी पाठक संग तानसेनबासी विद्यार्थीहरू तथा स्थानीयले छपलफल गरेका छन् । संकट का बेला तानसेनमा भाडा डेरा मा बसोबास गर्ने विद्यार्थी लगायत सबैका लागी कम्तिमा एक महिना को घरभाडा छुट गर्ने । बजार मा सुलभ दर मा व्यवस्थित हाटबजार सञ्चालन गर्ने ।
काठमाडौं लगाएत अन्य ठाउमा अलपत्र परेका विद्यार्थी एवम् अन्य व्यक्ति उद्धार मा नगर ले पूर्ण सहयोग गर्ने ।पाठशालार क्याम्पस रविद्यालय ले चैत्र महिनाको को मासिक शुल्क छुट गर्नै । कृषक हरूलाई बिउ विजन निशुल्क वितरण र उत्पादित कृषि सामग्रीको को उचित मुल्यमा नगरले खरीद गर्नै । निशुल्क राहत र सहुलियत दरमा दिने खाद्यन्न व्यवस्थित तरिकाले वितरण गर्नै विषयमा छलफल भएको थियो । यस विषया नगरपलाीका सकारात्मक देखीएको वताईएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया