तानसेन नगरपालिका प्रमुख उपप्रमुख  संग विद्यार्थीहरू तथा स्थानीयको छलफल

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


पाल्पा । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही र उपप्रमुख लक्ष्मी पाठक संग तानसेनबासी विद्यार्थीहरू तथा स्थानीयले छपलफल गरेका छन् । संकट का बेला तानसेनमा भाडा डेरा मा बसोबास गर्ने विद्यार्थी लगायत सबैका लागी कम्तिमा एक महिना को घरभाडा छुट गर्ने । बजार मा सुलभ दर मा व्यवस्थित हाटबजार सञ्चालन गर्ने ।

काठमाडौं लगाएत अन्य ठाउमा अलपत्र परेका विद्यार्थी एवम् अन्य व्यक्ति उद्धार मा नगर ले पूर्ण सहयोग गर्ने ।पाठशालार क्याम्पस रविद्यालय ले चैत्र महिनाको को मासिक शुल्क छुट गर्नै । कृषक हरूलाई बिउ विजन निशुल्क वितरण र उत्पादित कृषि सामग्रीको को उचित मुल्यमा नगरले खरीद गर्नै । निशुल्क राहत र सहुलियत दरमा दिने खाद्यन्न व्यवस्थित तरिकाले वितरण गर्नै विषयमा छलफल भएको थियो । यस विषया नगरपलाीका सकारात्मक देखीएको वताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न