गुल्मीमा गतिसिल समावेसि समाज विकास युवा संजाल गठन

प्रकाशित मिति:

गुल्मी । सकारात्मक सामाजिक परिवर्तनका लागि हाम्रो युवा अभियानू नारा संगै चन्द्रकोट गा पा ८ तुराङ्ग पिपलपाटामा वडा वासि सम्पुर्ण युवा तथा प्रैड अभिभावक हरुको उपस्थितिमा गतिसिल समावेसि समाज विकास युवा संजाल नामक युवा संजाल गठन गरियकोछ । गतिसिल रुपमा समाजको सकारात्मक परिवर्तन गर्ने उद्धेश्यका साथ युवा संजाल गठन गरियकोहो । समाजमा युवाहरु वैदेशिक रोजगारि तथा अन्य विभिन्न कारणले देश बाहिर तथा भित्र छरियकोले ग्रामिड क्षेत्रमा युवा हरु को पहुच कम हुन लागेको संगै युवा हरु समाजिक कार्य मा नभै विभिन्न माध्यमवाट समाजको जान्कारि, समाज सेवा मा सम्मिलीत नहुने गरेकोमा यश युवा संजालले युवाहरुलाई एकीकृत गरि समाजिक परिवर्तन सम्भब गर्ने उदेश्य पनि अगाडि सारेकोछ ।

संजाल १०१ सदस्यीय रहनेछ। जस्को अध्यक्षमा, युवा ब्यबसायि, समाजिक ब्यक्तित्व चिरनजिवि अर्याल९चिरन० , प्रथम उपाध्यक्षमा( दुर्गाप्रसाद अर्याल द्वितिय उपाध्यक्ष( झक बहादुर नेपाली , तृतिय उपाध्यक्ष (कृष्ण सुर्यबंसि महिला उपाध्यक्ष (प्रभा रेष्मी तेस्तै महासचिवमा (जगत बहादुर राना सचिव (असोक बश्याल ९बावुराम० कोषाध्यक्षमा (गौतम अर्याल ९गौरब ० रहनुभयकोछ । केही सचिब, सहसचिब तथा सहकोषाध्य बोर्डको बैठकले मनोनित गर्नेछ। कार्यक्रमको अध्यक्षता समाज सेवि चिन्तामनि अर्याल तथा कार्यक्रम संचालन राम कृष्ण अर्याल ९लोकनाथ० ले गर्नु भयकोथियो ।कार्यक्रममा समाजसेवि विजयकुमार अर्याल, बाबुराम बोहरा , रमेश भन्डारि , असोक बश्याल ले शुभकामना मन्तब्य दिनुभयो ।समिति गठन पछि संजालको प्रथमबैठक बसि पिपलपाटा मा अवस्थिज श्री जनता बाल निकेतन मा।वी। को परिसर सरसफाई गरि डस्टविन राखि अभियानको सुरुवात गरेकोछ । संगै संजालले आगामि कार्तिक २० गते राष्ट्रिय कलाकारको उपस्थितिमा लोक गायन प्रतिययोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष अर्यालले जान्कारि दिनुभयो ।अध्यक्ष लाई समाजसेवि विजयकुमार अर्यालले सपथ ग्रहण गराउनुभयकोथियो अन्य कार्य समितिलाई भने अध्यक्ष अर्यालले सपथ खुवाउनु भयो ।कार्यक्रम करिव २५० जनमास को उपस्थितीमा गरिएको थियो।