पाठ्यपुस्तकको अभावमा बिद्यार्थि मर्कामा

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


गुरु प्रसाद भट्टराइ –  कोरोना भाइरस(COVID 19) का कारण देस लामो समयदेखि बन्दाबन्दि को अवस्थामा छ । बिद्यार्थिहरुको समस्यालाइ मध्यनजर गरेर T.U ले online class को शुरुवात गरेको छ । हामि सहज ढगंले देसै भरिका बिद्यार्थिका लागि सम्पुर्ण हिसावले प्रबिधि(internet ) कोप्रयाप्त उपयोग गर्ने वातावरण निर्माण गर्न नसकिरहेको अवस्था मा यो कति प्रभावकारी हुन सक्ला? र पनि यसलाइ सकारात्मक रुपमा लिनु पर्छ।यसका साथै COVID 19 को बिश्वव्यापि महामारी बाट सुरक्षित रहदै देस पुनः सहज अवस्थामा फर्कन अरु लामो समय लाग्ने निश्चित छ।

यो अवस्थामा तत्काल सबै तहका सरकार , जनक शिक्षा सामग्री केन्द्र अनि निजि पब्लिकेशनको समन्वयमा नयाँ शैक्षिक सत्रको लागि सम्भव भए सबै तहको होइन भने अनिवार्य रुपमा माध्यमिक तह सम्मको पाठ्यपुस्तक बिद्यार्थिको हात हातमा पुर्याउने र स्व-अध्यनका लागि प्रेरित गर्नु पर्ने होइन र सरकार ? अन्यथा लामो समय पाठ्यपुस्तक बिहिन हुदाँ समस्या आउने द्खिन्छ। प्राय गरेर मा बि तह सम्मका (बालमस्तिष्कका)बिद्यार्थिहरु मा नयाँ नयाँ बिषयबस्तुमा चासो र जिज्ञासा राख्ने स्वभाव हुन्छ पाठ्यपुस्तकको अभाबमा अनावश्यक बिषयवस्तुमा ध्यान केन्द्रित भैइ बालमनोविज्ञानमा दिर्घकालिन असर पर्ने हुँदा समयमै ठोस कदम चाल्नु पर्ने देखिन्छ।# कि कसो सरकार? जयनेपाल्। गुरु प्रसाद भट्टराइ पुर्व केन्द्रीय सदस्य, नेपाल बिद्यार्थि संघ महाधिवेशन प्रतिनिधि , नेपालि काङ्रेस्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण