रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गर्ने

१८ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, वैशाख १८ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गर्ने भएको छ। नेपाल र जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता पौडेललाई जापान सरकारले सम्मान गर्ने भएको हो।

ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ मार्फत पौडेललाई सम्मान गरिने जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।पौडेल प्रतिनीधिसभाको सभामुख भएको समयमा जापान नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरुबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर