विश्वकप फुटबलका ब्रान्ड एम्बासडरलाई पनी कोरोना

२० बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं, वैशाख १९ स् सन् २०२२ मा कतारमा आयोनजा हुने विश्वकप फुटबलका ब्रान्ड एम्बासडर आदिल खामिसलाई कोरोना संक्रमण भएको छ। केही सयमदेखि अस्वस्थ रहेका उनको परीक्षण गर्दा कोरोना पुष्टी भएको हो।आदिलमा कोरोना संक्रमण पाइएपछि उनलाई स्वास्थ्यकर्मीहरुको कडा निगरानीमा राखिएको विश्वकप आयोजक समितिले जनाएको छ। आदिल करतारका पूर्वराष्ट्रिय खेलाडी समेत हुन्।

५८ वर्षीय डिफेन्डर आदिलले सन् १९८४ देखि सन् २००० सम्म राष्ट्रिय टिमबाट खेलेका थिए। त्यसैबीच उनले ५८ खेल खेल्दै १८ गोल गरेका थिए।यसअघि विश्वकपका लागि भौतिकपूर्वाधार निर्माणमा खटिएका ८ जना कर्मचारीमा समेत कोरोनाको संक्रमण देखिएको थियो। कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि विशेष सुरक्षा अपनाउँदै कतारले विश्वकपको तयारीलाई जारी राखेको छ।kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग