कोरोना राहत कोषमा समृद्धि फाइनान्सको सहयोग

२२ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
37 Shares


विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न. ५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडले रु. १ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको बुटवल साखा कार्यलयका शाखा प्रमुख बिष्णु प्रसाद रिजालले प्रदेश ५ का मुख्यमन्त्री माननीय शंकर पोखरेलको कार्यकक्षमै पुगी उक्त रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभएको हो ।

सो अबसरमा मुख्यमन्त्री पोखरेलले महामारीको यो समयमा बैंकले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो। हेटौंडामा केन्द्रिय कार्यालय रहेको सो फाइनान्स कम्पनिले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरंतरता दिने बताउदै उक्त फाइनान्सले आकर्षक योजना सहितका विभिन्न बचत खाताहरु समेत ल्याएको शाखा प्रमुख रिजालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा