सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर )

प्रकाशित मिति:

काठमाडौं, वैशाख २५ स् संघीय संसदका सांसदहरुको आजबाट कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ। संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको हो। राष्ट्रिय सभा सांसदहरुको बिहान १० बजेदेखि स्वाब संकलन गरिएको छ भने प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि स्वाब संकलन गरिएको छ। साभार काठमाडौप्रेस