स्वास्थ्यमा समसया भएपछि प्रधानमन्त्रि अस्पताल भर्ना

प्रकाशित मिति:

प्रधानमन्त्रि केपी शर्मा ओली  टिचिङ अस्पताल मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना भएका हुन् ।

उनलाई आज बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।