प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना

प्रकाशित मिति:

काठमाडौं, वैशाख । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन्। पत्थरीको समस्या देखिएपछि शल्यक्रियाका लागि उनी आइतबार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार थापाको शल्यक्रिया भएको छ। ‘उहाँको पथरीको शल्यक्रिया भएको छ। त्यस्तो केही गम्भिर समस्या होइन।’@kathamandupress