लुम्बिनी सिटि अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवशको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मीहरुकाे कोरोना रोग बिमा

प्रकाशित मिति:

बुटवल – विश्ववभर फैलीएको कोरोना अर्थात ( COVID 19 ) को महामारी र यसको बिषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका सम्पुर्ण कर्मचारीहरकाे उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साहीत र उच्च मनोवलका साथ काम गर्ने हौसला प्रदान गर्न अस्पतालमा कर्यरत सम्पुर्ण डाक्टर, स्वास्थ्यकर्मी , सरसफाइकर्मी ,सुरक्षा गार्ड, वार्ड वाय तथा प्रशासनीक कर्मचारीहरकाे COVID 19 Insurance (कोराना रोग बीमा) बुटवल स्थीत शाखा कार्यालय रहेको प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लिमिटेड सँग सहकार्य गरी अन्तरास्ट्रिय नर्सिङ दिवशको अवसर पारी बिमा कार्यक्रम गरिएको अस्पतालले जनाएकाे छ ।