नयां संक्रमित अस्पताल भर्ना

३१ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
23 Shares


वैशाख  । रुपन्देहीमा मंगलवार कोरोना संक्रमण पुष्टी भएका बिरामीलाई कोरोना अस्पताल पुर्याईएको छ । मंगलवार पोजेटिभ आएका ९ मध्ये ४ लाई भैरहवा स्थित भिम अस्पतालमा र ५ जनालाई बुटवलको कोरोना विशेष अस्पतालमा राखिएको भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए ।

मंगलबार राति बिरामीलाई ल्याइयो, उनले भने, भिम अस्पतालमा पहिलोपटक बिरामी ल्याईएकाले उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सोहीअनुसारको काउन्सिलिङ गरेर खटाइएको छ । उपाध्यायका अनुसार उपचार गराइरहेका व्यक्तिको स्वास्थ्य स्थिति सामान्य छ । नयां संक्रमित १७ वर्षदेखि ५० वर्ष उमेरका पुरुष हुन् । कोरोना भाइरस संक्रमित पुष्टी हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालीका वडा ११ का ३, वडा १२ का २, वडा ७ का २ , वडा ५ का १ र वडा ४ का १ जना छन् । उनीहरु लकडाउनकै बीचमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…