कोरोनाबाट निधन भएकी महिलाको नवजात शिशुमा जन्डिस देखीयो

४ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
17 Shares


काठमाडौं, जेठ ४ – कोराना संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको नवजात शिशुमा जन्डिस देखिएको छ। १२ दिने शिशुमा जन्डिस देखिएको धुलिखेल अस्पतालले जनाएको छ।

महिलाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो। बिहीबार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको छ।आमाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाले शिशुको पनि थ्रोड स्वाब लिइएको छ। स्वाबको परीक्षण धुलिखेल अस्पतालको प्रयोगशालामा हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव