प्रधानमन्त्रीले भने कोरोनाले नभई अरु रोगले मृत्यु भएको हुन सक्छ

६ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
45 Shares


काठमाडौं, जेठ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण निधन भएका दुई जनामा कोरोनाभन्दा पनि अरु रोग हुन सक्ने बताएका छन्। मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनालेभन्दा अन्यले निधन भएको हुन सक्ने बताएका हुन्।कोभिड–१९ नेपालमा पनि प्रवेश गरेको छ। नेपालीहरुमा संक्रमण भएको छ। निधन नभएका छन् । निधन भएका पनि अनय कुराकाले पनि निधन भएको हुन सक्छ’ प्रधानमन्त्रीले भने, ‘दुःख व्यक्त गर्दछु।

हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाका कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो प्रयास विभिन्न कारणले असफल भएको छ।’ओलीले सरकारले कोरोना नियन्त्रणमा उच्च सतर्कता अपनाएको पनि बताए । ‘सबधैभन्दा धेरै परिक्षण र भरपर्दो ढंगले परिक्षण गरेका छौ । क्वारेन्टाइनलाई प्रभावकारी बनाउने काम गरेका छौं’ ओलीले भने, ।प्रधानमन्त्रीले क्वारेन्टाइनको साधारण क्षमता ५७ हजार ९ सय ४ वेड तयार रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग