खाल्डोमा गाडेको तीनदिन पछि जिउँदै फर्किएपछि

६ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
41 Shares


उत्तरी चीनको शाक्सी प्रान्तमा एक छोराले आमालाई मार्ने योजना बनाए । अनि अस्पताल लैजाने भन्दै खाल्डोमा पुरेर हिँडे ।एकाएक आमा हराएपछि घरका सबैले खोज्न थाले तर आमा कतै भेटाउन सकेनन् । अनि, आमा हराएको कुरा उनीहरुले प्रहरी कार्यलयमा जानकारी गराए । घटना दर्ता भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आमालाई उनकै छोराले तीन दिन पहिला एक प्रकारको ह्विलचियरमा राखेर अस्पताल लाने भन्दै लिएर गएको र घाईते बनाएर खाल्डोमा गाडेको पत्ता लाग्यो ।

तीनदिन पछि खाल्डोबाट आमा निस्किएपछि सबै अचम्ममा परे । शाक्सी प्रान्तको जिंगबियन काउन्टीमा नजरबन्द गरेर आमालाई राखेको र त्यतिमात्रै नभएपछि बेहोस बनाएर खाल्डोमा गाडेको कुरा प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगायो ।सरकारी मिडियाले एक रिपोर्टमा बताए अनुसार महिलालाई छोराले बेहोस बनाएर खाल्डोमा गाडेको बताइएको छ । जिंगबियन काउन्टी अभियोजक कार्यालयका एक अधिकारीले फोनमा उक्त घटनाको बारेमा अनुसन्धान चलिरहेको बताएका छन् । एजेन्सीको सहयोगमा खवरहवमा प्रकाशीत

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव