लेखा समीती सभापती शाह द्धारा कांग्रेस नेता चौधरी को निधन प्रती श्रद्धान्जली व्यक्त

प्रकाशित मिति:

बुटवल । सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाहले नेपाली कांग्रेस का पुर्ब राज्य मन्त्री दुर्योधन सिह चौधरी को असमाहिक निधन प्रती स्रदान्जली व्यक्त । पुर्ब मन्त्री चौधरी को निधन ले नेपाली कांग्रेस लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह ले बताउनु भएको छ ।

नेता चौधरी मत्री रहदा रुपन्देही को समग्र बिकास सङ्गै लोकतान्त्रिक आन्दोलन मा उनले पुर्याएको योगदान सदैब स्मरण रहने सभापति शाह ले बताउनु भएको छ। । पुर्ब मन्त्री दुर्योधन सिंह चौधरीको आज गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा भएको दुखद निधन भएको हो । शोकको यस दुखद घडीमा सम्पुर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना र स्व। दुर्योधन सिंह चौधरी प्रति सभापति शाह द्रारा हार्दिक श्रध्दाञ्जली व्यक्त  गर्नु भएको छ ।