अमेरिकामा ९८ हजारभन्दा बढीको कोरोना भाइरसले मृ”त्यु”

प्रकाशित मिति:

काठमाडौं / साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ६६ हजार ७३६ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ४ लाख ४६ हजार ८६६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख २१ हजार १९७ जनामध्ये १७ हजार १२५ जनाको अवस्था गम्भीर रहेको छ ।खबरहब बाट