सांसदले लगाउने लोगो परिवर्तन हुने

११ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ ११ – नेपालको नयाँ नक्सा जारी भएसँगै राष्ट्रिय सभाका सांसदले लगाउने लोगो परिवर्तन हुने भएको छ। सांसादले लगाउने लोगोमा प्रयोग भएको नेपालको नक्सा मिलाउन लोगो परिवर्तन हुने भएको हो। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले लगाउने गरेको लोगो नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको छ।

सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि उक्त जक्सा लोगोमा परिवर्तन गर्ने निर्याय गरिएको संघीय संसद सचिवालयका सहायक प्रवत्ता दशरथ धमलाले बताए।त्यस्तै राष्ट्रिय सभाको १२ गते सोमबारका लागि राखिएको बैठक मुस्लिम समुदायको पर्व इदको दिन परेकोले मंगलबार सारिएको छ। सांसदहरुले प्रयोग गर्ने लोगोमा नेपालको नक्सा र झण्डा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक संस्थाहरु स्थापना गर्ने अगुवा सूर्य ज्योती यूवा क्लव ओझेलवाट…
  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर